घामले तपाईको छाला डढ्यो ? यसरी बनाउनुस् सफा र सुन्दर « Khabarhub

घामले तपाईको छाला डढ्यो ? यसरी बनाउनुस् सफा र सुन्दर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हिजोआज निकै गर्मी छ । बाहिर निस्किदा चर्को घामको कारण केही समयमै पसिना नै आउँछ । चर्को घाममा बाध्यताले हिड्नुपर्दा तपाईको छाला घामले निकै डढेको होला ।

कामबाट बेलुका घर फर्किएर ऐन हेर्दै आफ्नो डढेको छाला देखेर चिन्तित हुनुहन्छ । यदी यस्तो हो भने चिन्ता नलिनुस् । आज हामी तपाईलाई घामले डढेको छालालाई कसरी सफा र सुन्दर बनाउने भनेर घरेलु उपायबारे जानकारी दिदैछौं ।

घामले छाला डढेर चिन्तामा हुनुहुन्छ भने तपाईको चिन्ता एउटा गोलभेडाले हटाउन सक्छ । गोलभेडाको पेस्ट घामले डढेको तपाईको छालालाई सुन्दर र सफा बनाउँछ ।

यसरी गर्नुस् प्रयोग

–घामले डढेको छालालाई सुन्दर बनाउन गोलभेडाको पेस्ट बनाउने,

– त्यसलाई राम्रोसँग फेसमा लगाउने,

– गोलभेडाको पेस्ट राम्रोसँग लगाएर १५ मिनेटसम्म नचलाउने,

–१५ मिनेटपछि सफा पानीले मुख धुने,

–सफा र नरम कपडाले पुछ्ने,

–आफूले नियमित प्रयोग गर्ने मस्चराइजर क्रिम लगाउने,

यसरी गोलभेडाको पेस्ट बनाएर लगाउने बानीले तपाईको अनुहार तथा शरीरको छाला स्वास्थ्य र सुन्दर रहन्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : २५ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा