मालीमा भएको साम्प्रदायिक हमलामा १ सय बढीको ज्यान गयो « Khabarhub

मालीमा भएको साम्प्रदायिक हमलामा १ सय बढीको ज्यान गयो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा १ सय बढी मारिएका छन् ।

बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय अधिकारीका अनुसार १ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने जनाइएको छ ।

कौन्डौ जिल्ला अन्तर्गत पर्ने सोबाने गाउँमा आक्रमण भएको अधिकारीहरुले एएफपीलाई बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ४८ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग