काठमाडौंको धोवीखोलामा शिशुको शव फेला « Khabarhub

काठमाडौंको धोवीखोलामा शिशुको शव फेला


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धोवीखोलमा मृत अवस्थामा एक शिशुको शव फेला परेको छ ।

काठमाडौंको अनामनगर–घट्टेकुलो क्षेत्रअन्तर्गत भद्रघले स्कूल नजिक खोलामा फालिएको अवस्थामा शिशुको शव फेला परेको हो ।

महानगरीय प्रहरी बृत्त सिंहदरवारका अनुसार आइतवार विहान १०ः३० बजेतिर वेवारिसे अवस्थामा शिशुको शव फेला परेको थियो ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय