काठमाडौंको धोवीखोलामा शिशुको शव फेला | Khabarhub Khabarhub

काठमाडौंको धोवीखोलामा शिशुको शव फेला


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धोवीखोलमा मृत अवस्थामा एक शिशुको शव फेला परेको छ ।

काठमाडौंको अनामनगर–घट्टेकुलो क्षेत्रअन्तर्गत भद्रघले स्कूल नजिक खोलामा फालिएको अवस्थामा शिशुको शव फेला परेको हो ।

महानगरीय प्रहरी बृत्त सिंहदरवारका अनुसार आइतवार विहान १०ः३० बजेतिर वेवारिसे अवस्थामा शिशुको शव फेला परेको थियो ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले