विद्युत प्राधिकरणका कर्मचारी १५ हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका कर्मचारी १५ हजार घुससहित पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौंको पुरानोबानेश्वरस्थित वितरण केन्द्रको ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायव सुब्बा) महेन्द्र प्रधान घुससहित पक्राउ परेका हुन् ।

मिटरको क्षमता बृद्धि गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्रधानलार्य कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’