‘न यता न उता’ को फरक ट्रेलर « Khabarhub

‘न यता न उता’ को फरक ट्रेलर


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘न यता न उता’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको यसअघि पनि ट्रेलर सार्वजनिक गरिएको थियो ।

पटकपटक रिलिज मिति सर्दै आएको यो फिल्म अब भने साउन १७ गते रिलिज हुने बताइएको छ । फिल्ममा दुई अधबैँशे पुरुष बिहेका लागि लण्डनबाट नेपाल आएपछि हुने विभिन्न घटनाक्रम देखाइएको छ ।

फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, जीवन भट्टराई, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा मिराज रोशको कथा तथा पटकथा छ भने विशारद बस्नेत र मिराज रोशले निर्देशन छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : २५ बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक