मेहन्दीको रंगले जनाउने छ, पति र उसको परिवारसँगको प्रगाढ सम्बन्ध « Khabarhub

मेहन्दीको रंगले जनाउने छ, पति र उसको परिवारसँगको प्रगाढ सम्बन्ध


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आम रुपमा सबै महिलाले आफ्नो हातमा मेहन्दी लगाउने गर्छन् । तर विवाहको अवसरमा लगाइने मेहन्दीको महत्व र त्यसले पार्ने प्रभावको विशेष अन्य दिनमा भन्दा फरक हुने गर्छ ।

यो दिन बेहुलीको हात तथा खुट्टामा पनि मेहन्दीले सजाइएको हुन्छ । विवाहको अवसरमा बेहुलीमात्रै नभइ उनका साथीसंगी तथा आफन्त महिलाहरु पनि मेहन्दी लगाएर सजिएका हुन्छन् ।

मेहन्दीले विवाह बन्धनको प्रतिनिधित्व गर्दछ । त्यसैले यसलाई शगुनको रुपमा मान्ने गरिन्छ । दम्पत्ति तथा परिवारबीचमा माया तथा स्नेहको प्रतिकको रुपमा पनि मेहन्दीलाई लिइन्छ ।

केही प्रचलित मान्यताहरु पनि छन् । जो यस परम्परासँग जोडिएका हुन्छन् । बेहुलीको हातमा भएको मेहन्दीको रंगले दम्पत्तिबीचको गहिरो प्रेस सम्बन्धको प्रतिनिधित्व गर्दछ ।

महेन्दीको रंगले बेहुली तथा उनकी सासु बिचको प्रेम तथा समझदारीलाई दर्शाउँछ । मेहन्दीको रंग जति लामो समयसम्म हातमा रहन्छ, नवविवाहित जोडीका लागि यो उतिनै शुभ हुने मान्यता छ ।

केही स्थानमा भने मेहन्दीलाई प्रजनन क्षमताको प्रतिकात्मक प्रतिनिधित्वको रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : २८ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका