विप्लव निकट सांस्कृतिक महासंघका महासचिव थपलिय पक्राउ « Khabarhub

विप्लव निकट सांस्कृतिक महासंघका महासचिव थपलिय पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहको भ्रातृ संगठन अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

प्रहरीले शनिवार थपलियालाई पकाउ गरेको हो ।

बागबजारस्थित पद्यमकन्या क्याम्पस नजिकै डेराबाट थपलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : ३९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको