सिंहदरबार वृतको हिरासतबाट भागेका ४ मध्ये २ अभियुक्त अझै फरार « Khabarhub

सिंहदरबार वृतको हिरासतबाट भागेका ४ मध्ये २ अभियुक्त अझै फरार


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चोरी अभियोगमा थुनामा रहेका चार अभियुक्त सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन् ।

हिरासतमा रहेका उनीहरु गएराति फरार भएका हुन् ।

फरार हुनेमा मदन तामाङ,शुभ वाईवा रहेको प्रहरी श्रोतको भनाइ छ ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतबाट ४ जना भागेका थिए । त्यसमध्ये दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन् ।

उनीहरु हिरासत कक्षको पछाडिको सानो झ्याल तोडेर भागेका हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : ५३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले