निगुरो खाने गर्नु भएको छ ? यस्तो फाइदा पुग्छ « Khabarhub

निगुरो खाने गर्नु भएको छ ? यस्तो फाइदा पुग्छ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले निगुरोको सिजन हो । यसको ठाउँ अनुसारको नाम हुन्छ । कतिपयले न्युरो र निहुरो पनि भन्छन् ।

वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो ।

बजारमा धेरै खालका निगुरो पाइन्छ । जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ ।

निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला । तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ । त्यसैले आज हामी निगुरो खानुको फाइदाबारे यहाँ चर्चा गर्दै छौं ।

निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ । निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । जसले आखालाई फाइदा पुग्छ ।

त्यस्तै निगुरोमा पोटासियम पनि पाइन्छ । पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्‍याउँछ ।

निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ । जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०१ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।