निगुरो खाने गर्नु भएको छ ? यस्तो फाइदा पुग्छ « Khabarhub

निगुरो खाने गर्नु भएको छ ? यस्तो फाइदा पुग्छ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले निगुरोको सिजन हो । यसको ठाउँ अनुसारको नाम हुन्छ । कतिपयले न्युरो र निहुरो पनि भन्छन् ।

वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो ।

बजारमा धेरै खालका निगुरो पाइन्छ । जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ ।

निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला । तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ । त्यसैले आज हामी निगुरो खानुको फाइदाबारे यहाँ चर्चा गर्दै छौं ।

निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ । निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । जसले आखालाई फाइदा पुग्छ ।

त्यस्तै निगुरोमा पोटासियम पनि पाइन्छ । पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्‍याउँछ ।

निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ । जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले