युरो कप छनोटमा क्रोएसिया र अजरबैजानको बराबरी « Khabarhub

युरो कप छनोटमा क्रोएसिया र अजरबैजानको बराबरी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरो कप छनोटमा विश्वकप उपविजेता क्रोएसिया अजरबैजानले बराबरी खेलेका छन्। सोमबार राति भएको खेलमा क्रोएसिया अजरवैजानसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ११ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले क्रोएसियालाई अगाडी बढाएका थिए।

७२ औ मिनेटमा खलीलजादेले बराबरी गोल गर्दै घरेलु टोली अजरवैजानलाई खेलमा फर्काएका थिए । क्रोएसियाको बराबरीको नतिजाले वेल्सलाई भने फाईदा पुगेको छ । वेल्स शीर्ष स्थानको क्रोएसिया भन्दा मात्र ३ अंकले पछाडि छ ।

शीर्ष स्थानको क्रोएसियाको ५ खेलबाट १० अंक छ । अजरवैजान १ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ५१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज