युरो कप छनोटमा क्रोएसिया र अजरबैजानको बराबरी « Khabarhub

युरो कप छनोटमा क्रोएसिया र अजरबैजानको बराबरी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरो कप छनोटमा विश्वकप उपविजेता क्रोएसिया अजरबैजानले बराबरी खेलेका छन्। सोमबार राति भएको खेलमा क्रोएसिया अजरवैजानसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ११ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले क्रोएसियालाई अगाडी बढाएका थिए।

७२ औ मिनेटमा खलीलजादेले बराबरी गोल गर्दै घरेलु टोली अजरवैजानलाई खेलमा फर्काएका थिए । क्रोएसियाको बराबरीको नतिजाले वेल्सलाई भने फाईदा पुगेको छ । वेल्स शीर्ष स्थानको क्रोएसिया भन्दा मात्र ३ अंकले पछाडि छ ।

शीर्ष स्थानको क्रोएसियाको ५ खेलबाट १० अंक छ । अजरवैजान १ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ५१ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको