एसिड आक्रमणमा परेकी खातुनलाई प्रदेश-२ सरकारले ५ लाख दिने « Khabarhub

एसिड आक्रमणमा परेकी खातुनलाई प्रदेश-२ सरकारले ५ लाख दिने


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडाौं– एसिड आक्रमणमा घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश-२ का मुख्यमन्त्री लालबाबु रावतले ५ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

कीर्तिपुर अस्पतालमा उपचारत खातुलाई अस्पतालमै भेट्ट पुगेका मन्त्री रावतले मुस्कानलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको बताए ।

यस्तै सांसद प्रदिप यादवले खातुनको उपचारका लागि ५० हजार सहयोग गरेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत खातुनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले पनि भेटेका छन् ।

हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान गत शुक्रबार एसिड आक्रमणमा परेकी थिइन् । उनी अहिले खतरामुक्त भएको चिकित्सकले जाकारी दिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ०३ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको