नेपाली टीम नादेझ्दा कपको फाइनलमा « Khabarhub

नेपाली टीम नादेझ्दा कपको फाइनलमा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गिस्तानको नादेझ्दा कप महिला फुटबल प्रपितयोगितामा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई पराजित गरेको छ ।

सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८६ औं मिनेटमा नेपाली टोलीका लागि स्टार खेलाडी सावित्राले हेड मात्रर्फत गोल गरेकी हुन् । पेनाल्टी बक्सभित्रबाट सावित्राले गरेको डेड सोझै ताजकिस्तानको गोल पोष्टमा पुगेको थियो ।

जीतसँगै नेपाली टोली फाइनल पुगेको छ । यसअघि किर्गिस्तानलाई ८–२ पराजित गरेको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० पराजित भएको थियो । लिगमा २ खेल जितेको महिला टोली नादेझदा कपको फाइनल पुगेको छ ।

१३ दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली टोली त्यसैको अभ्यासका खेलका रुपमा किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ४७ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद