घर बहाल मुद्दामा ९ महिना कैद सुनाइएका व्यक्ति पक्राउ « Khabarhub

घर बहाल मुद्दामा ९ महिना कैद सुनाइएका व्यक्ति पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पर्सा जिल्ला अदालतको ३१ भदौ २०७६ को फैसलाअनुसार घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका चन्दु हजरा झण्डै १ महिना पछि पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१५ घर भएका हजरालाई पर्साको इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बुधबार पक्राउ परेका हजरालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : २३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु