बेलहिया नाकामा भारतीय पर्यटकमाथि कुटपिट « Khabarhub

बेलहिया नाकामा भारतीय पर्यटकमाथि कुटपिट


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलहिया– नेपाल घुम्न आएका भारतीय सीमा क्षेत्रमा कुटिएका छन् ।

भारतीय अनलाईनहरुका अनुसार अनुसार लखनऊबाट नेपाल आएका भारतीयहरुको एक समूहलाई आइतवार राति नेपालीको समूहले कुटपीट गरेका हुन् ।

बेलहिया नाकामा टेम्पोमा सवार भारतीय नागरिकलाई नेपाली पक्षले निर्घात कुटपिट गरेको समाचारमा जनाइएको छ ।

कुटपिट हुन थालेपछि ति भारतीय नागरिक प्रहरी चौकीमा प्रवेश गरि ज्यान जोगाउन सफल भएको भारतीय अनलाइनहरुमा समाचार छ ।

नेपाल प्रहरीको चौकीमा लुकेका उनलाई दर्जन भन्दा धेरै संख्यमा रहेका नेपालीले चौकी भित्रै प्रवेश गरि कुेटको आरोप भारतीय सञ्चारमाध्यमहरुले लगाएका छन् ।

पछि प्रहरीले स्थितिलाई निन्त्रणमा लिएको थियो ।

सलोनी चौकीका इन्चार्ज विनोद रायका अनुसार भारतीय पर्यकटकमा चार महिला र आठ पुरुषसहित १२ जना थिए । झगडा के कारणले पर्‍यो भन्ने विषयमा भने समाचारमा केही जनाइएको छैन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ३८ बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक