विमानस्थलका नवनियुक्त महाप्रवन्धक केसीद्वारा पदभार ग्रहण « Khabarhub

विमानस्थलका नवनियुक्त महाप्रवन्धक केसीद्वारा पदभार ग्रहण


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रवन्धक देवेन्द्र केसीले पदभार ग्रहण गरेका छन् ।

केसीले विहीवार महाप्रवन्धकको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै केसीले विमानस्थलको सुधार आफ्नो प्राथमिकतामा पर्ने बताए ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा सरुवा गरेको थियो । क्षेत्रीलाई सचिवालयमा सरुवा गरेसँगै केसी विमानस्थलका नयाँ महाप्रवन्धक बनाइएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ५ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना