चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ (फोटो फिचर) « Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ (फोटो फिचर)


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएका ब्यानर च्यात्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बिजुलीबजार (धोबीखोला पुल) र तीनकुनेस्थित बागमति पुलमा लगाइएका फ्लेक्स ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ । सी को नेपाल भ्रमणका क्रममा काठमाडौंलाईं सिंगारेको सरकारले खोलामा रहेको फोहरलाई छोप्न व्यान राखेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए । रक्सी पिएर उनीहरुले ब्यान च्यातेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ५ : ४६ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस