विप्लवका तीन कार्यकर्ता माइतीघरबाट पक्राउ | Khabarhub Khabarhub

विप्लवका तीन कार्यकर्ता माइतीघरबाट पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपालको सीमा मिचिएको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपाका कार्यकर्ता आइतवार दिउँसो माइतिघरबाट पक्राउ परेका हुन् ।

नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना हुन लागेको प्रहरीको बाक्लो उपस्थिति भएका थिए । तर उनी भने विरोधमा उपस्थित थिएनन् ।

नेपालको झन्डासहित विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ५२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत