दुई दिवसीय क्रिकेट पुसमा हुने « Khabarhub

दुई दिवसीय क्रिकेट पुसमा हुने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक यु-१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा पुस १९ देखि माघ ४ गतेसम्म आयोजना हुनेछ ।

६ टिम सहभागी हुने भनिएको लिगको लगानी ५० लाख अनुमानित रहेको आयोजकले जनाएको छ । राजधानीका ४ र उपत्यका बाहिरका २ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

अहिलेसम्म आयोजक हिमालयन क्रिकेट एकेडेमी र २०७२ मा आयोजना भएको हिमालयन क्रिकेट लिगको विजेता धनगढी क्रिकेट एकेडेमीले खेल्ने पक्का भईसकेको आयोजकले बताएको छ।

खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोविन लिगका आधारमा हुने खेल पहिलो दिन ९६ ओभर खेल्नेछ । पहिलो इनिङ्स ब्रेक ६० ओभरको हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ०९ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको