क्युट आँचल (फोटो फिचर) « Khabarhub

क्युट आँचल (फोटो फिचर)


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्मा पछिल्लो समय आफ्नो प्रेम प्रस्तावका कारण चर्चामा छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो । फिल्ममा आँचलले पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् ।

आँचल अब भने वास्तविक जीवनमा पनि जोडी बाँध्ने योजना बनाइरहेकी छिन् । उनी यसै वर्ष बिहे गर्ने तयारीमा रहेको संकेत गरेकी छिन् ।

पेशाले डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचल शुरुमा यो सम्बन्धलाई नस्वीकारे पनि आजभोलि भने खुलेर प्रेमका बारेमा बोल्न थालेकी छिन् । उदिपसँग प्रेममा परेको खुलाएपछि आँचल र पल शाहको नाम जोडिन छोडेको छ ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

हेरौँ आँचलका केही क्युट तस्वीर:

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ०१ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक