बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीले बहुविवाह मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले बहुविवाह मुद्दाको फरार प्रतिवादी भगवानपुर गाउँपलिका २ नहरा बस्ने ३५ बर्षीय रामविलास साहलाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना २० दिनको कैद सजाय पाएका साहलाई ईलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०९ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने