अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी रिहाइको माग  « Khabarhub

अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी रिहाइको माग 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीकाे रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रले भारतीय विस्तारवादी नक्साको विरोधका क्रममा पक्राउ परेका रायमाझीकाे विनाशर्त रिहाइको माग गरेको हो । उसले विज्ञप्ति जारी गर्दै  देशभक्त नागरिकहरुमाथी दमन, धरपकड रोक्न भनेको छ ।

भारतले नेपालका लिम्पियाधुर, लिपुलेक ,कालापानी क्षेत्रलाई आफ्नो नक्साभित्र समेटेको विरोधमा  वद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ४१ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि