मदिराकै कारण भाँडियो बिहे, मण्डपबाटै भागिन् दुलही « Khabarhub

मदिराकै कारण भाँडियो बिहे, मण्डपबाटै भागिन् दुलही


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहार– भारतको बिहार राज्यस्थित डुमरी छपियामा मदिरा सेवन गरेर बिहे मण्डपमा बेहुला पुगेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग विवाह गर्ने तय भएको थियो ।

छोरीका बाबुले जनाए अनुसार बिहे मण्डपमै बेहुलाले मदिराको तालमा अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न अस्वीकार गरिन् । नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् ।

बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागेकी थिइन् । दुबै परिवारले बिहेका लागि बेहुलीलाई मनाउने प्रयत्न गरेको भए पनि उनले मानेकी थिइनन् ।

गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान नदिने भन्दै बन्धक बनाएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।