इरानी राष्ट्रपति हसन रौहानी इराक भ्रमणमा « Khabarhub

इरानी राष्ट्रपति हसन रौहानी इराक भ्रमणमा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– पहिलोपटक इराकको भ्रमणमा निस्केका इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको तीब्र आलोचना गरेका छन् ।  तीन दिने इराक भ्रमणका लागि निस्केका राष्ट्रपति रौहानीले राजधानी बगदादमा अमेरिकाको हस्तक्षेपकारी शैलीको आलोचना गरेका हुन् ।

उनले इराक, सिरिया र मध्यपूर्वका अन्य मुलुकमा अमेरिकाले बम खसालेको कुरा कसैले विर्सन नसक्ने समेत जनाएका हुन् । सोमबार इराक भ्रमणमा जानुअघि राष्ट्रपति रौहानीले इरानसँग इराकको भातृत्वपूर्ण सम्बन्धको तुलना इराकसँग आक्रमणकारी मुलुक अमेरिकाको सम्बन्धसँग तुलना हुनै नसक्ने टिप्पणी गरेका थिए ।

उनले इराकमा रहँदा उच्च इराकी अधिकारीसँग व्यापार, कृषि, पेट्रोलियम, यातायात, स्वास्थ्य लगायतका विषयमा छलफल हुने बताइएको छ । इराक भ्रमणमा रहँदा रौहानीले राजधानी बगदादको खदिमिया क्षेत्रमा रहेको शिया मुसलमानको पवित्र समाधीको भ्रमण गर्ने समेत कार्यक्रम छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ०८ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई