बालिका बलात्कारको आरोपमा पक्राउ « Khabarhub

बालिका बलात्कारको आरोपमा पक्राउ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् ।
चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको हा । उनीविरुद्ध जबर्जस्तीकरणी अभियोगममा अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ३० बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका