सल्यानमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

सल्यानमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको शारदा नगरपालिका –१ शान्तिनगरमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाकारी दिएको हो । प्रहरीका अनुसार दुर्घटना स्थानीय कृष्णबहादुर डाँगी र अमर बुढाथोकीको मृत्यु भएको हो । डाँगी ट्याक्टरका चालक हुन् भने बुढाथोकी सोही ट्याक्टरमा सवार थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ०८ बजे

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका