वुमन्स च्याम्पियनसिप जेठ ३ देखि शुरु हुने « Khabarhub

वुमन्स च्याम्पियनसिप जेठ ३ देखि शुरु हुने


२८ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्न लागेको वुमन्स च्याम्पियन्स लिग टी—२० क्रिकेट प्रतियोगितामा जेठ पहिलो साताबाट शुरु हुने भएको छ ।

बिहीबार आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाद्रा जारी प्रेस विज्ञप्तीमा प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता जेठ ३ गते सञ्चालन भएर ११ गते सम्पन्न हुने विज्ञप्तीमा जनाइएको छ । यो प्रतियोगिता यसअघि चैत २१ गतेदेखि शुरु गर्ने घोषणा गरीएको थियो ।

आयोजकले प्रतियोगितामा सहभागी हुने टिम, मार्की खेलाडी र लोगो शुक्रबार सार्वजनिक आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ३ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको