मलद्वारमा सुन लुकाएर ल्याउँदा प्रहरीको फन्दामा « Khabarhub

मलद्वारमा सुन लुकाएर ल्याउँदा प्रहरीको फन्दामा


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो तीनसय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

भन्सार र प्रहरीका कर्मचारीले उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको सुन भेटिएको हो ।

दिउँसो त्रिभुवन विमानस्थलको गेटबाट बाहिरिँदा शरीरमा धातु रहेको संकेत मिलेपछि उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो ।

अस्पतालको परीक्षण पछि एक्सरेमा धातु देखिएको थियो । औषधि खुवाएर त्यो धातु निकाल्दा सुन भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ०५ बजे

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक