फिनल्याण्डमा इतिहासकै सर्वाधिक परिमाणको कोकिन बरामद « Khabarhub

फिनल्याण्डमा इतिहासकै सर्वाधिक परिमाणको कोकिन बरामद


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिनल्याण्ड– फिनल्याण्डको प्रहरीले मुलुकको इतिहासकै सर्वाधिक परिमाणको लागूपदार्थ बरामदको विवरण सार्वजनिक गरेको छ ।

सन् २०१७ र २०१८ को अवधिमा नेदरल्याण्ड्सबाट फिनल्याण्डतर्फ १३ किलो लागूऔषध कोकेन तस्करी गर्ने गिरोहबारे विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

सन् २०१७ र २०१८ को अवधिमा मध्य फिनल्याण्डको टाम्पेरे क्षेत्रमा ठूलो मात्रामा कोकेनको प्रयोग बढ्दै गएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले नेदरल्याण्ड्सबाट फिनल्याण्ड कोकेन तस्करी गर्ने १७ जना तस्कर र स्थानीय बजारमा उक्त कोकेन वितरण गर्ने १६ जना वितरकलाई अनुसन्धानको घेरामा राखेर अनुसन्धान गरिएको जनाएको छ ।

अनुसन्धनकै क्रममा ५ जनालाई हिरासतमा राखिएको र अरु अदालतमा अनुपस्थित २ जनालाई जेल सजाय समेत सुनाइएको फिनल्याण्डको अनलाइन अखबार न्युज नाउ फिनल्याण्डले जनाएको छ ।

अनुसन्धानका क्रममा ती तस्करले शरिरमा लुकाएर तस्करी गर्दै गरेको अवस्थामा १३ किलो कोकेन बरामद गरिएको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १० : १५ बजे

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई