राजपाको महाधिवेशन सर्ने निश्चित « Khabarhub

राजपाको महाधिवेशन सर्ने निश्चित


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । महाधिवेशनको तयारी पूरा नभएको भन्दै राजपाले आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने भएको हो ।

राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तयारी नपुगेको भन्दै अर्को मिति तय गर्न वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले पार्टी महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ३४ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका