आजको मौसम : केहि ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी आउने « Khabarhub

आजको मौसम : केहि ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी आउने


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी आज केहि ठाउँमा आंशिक तथा सामान्य बदली रहने तथा केहि ठाउँमा मेघ गर्जनसहितको हावाहुरी आउने र पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान गर्दै तीनै दिन हावाहुरीसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले आज (शनिबार) जारी गरेको ३ दिने मौसमको अवस्था यस्तो छ :

वैशाख २८ गते (शनिवार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (आईतवार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (सोमबार ):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलिरही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलिरही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ९ : १८ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक