पाकिस्तानको फाइभ स्टार होटलमा गोली चल्यो « Khabarhub

पाकिस्तानको फाइभ स्टार होटलमा गोली चल्यो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको बलोचिस्तानमा रहेको एक पाँच तारे होटलमा आक्रमण भएको छ । बलोचिस्तानको गदर बन्दरगाह शहरमा रहेको एक पाँच तारे होटेलमा आक्रमण भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएको छ ।

स्थानीय समयअनुसार बेलुकी साढे चार बजे गदर शहरमा रहेको पर्ल कन्टिनेन्टल होटेलमा तीन वा चार जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाउन शुरु गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले उक्त होटेलमा कोही पनि विदेशी नागरिक नरहेको र सुरक्षाबलको प्रतिआतंकवाद एकाईले जवाफी कारवाही शुरु गरेको जनाइएको छ ।

आक्रमणमा कुनै मानवीय क्षति भने नभएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ५६ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस