बुवाको लाइसेन्स निकाल्न छोराले ट्रायल दिएपछि… « Khabarhub

बुवाको लाइसेन्स निकाल्न छोराले ट्रायल दिएपछि…


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा आफ्ना बुवाको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक युवक पक्राउ परेका छन् ।

बुवाको नाममा मोटरसाइकलको लाइसेन्सका लागि ट्राइल दिन आएका बेला २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २१ वर्षीय अमित रुङ्टा छन् । अमित आफ्ना बुवा राजकुमार रुङ्टाको लागि मोटरसाइकलको लाइसेन्स निकाल्न ट्राइल दिन आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अमित वीरगन्ज महानगरपालिका–२३ प्रसौनीस्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका अमितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ०२ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी