मालिंगाकी सासुआमाको निधन, बंगलादेशविरुद्धको खेल नखेल्ने « Khabarhub

मालिंगाकी सासुआमाको निधन, बंगलादेशविरुद्धको खेल नखेल्ने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीए विश्वकप क्रिकेट अन्तगर्तको मंगलबारको खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन् ।

विश्वकपमा चौथो खेल खेल्न लागेको श्रीलंका लागि टोलीका महत्वपूर्ण खेलाडी तीव्र गतिका बलर लासिथ मलिंगा मैदान नउत्रिने भएका छन् ।

बंगलादेशविरुद्धको खेल अगाडि श्रीलंका क्रिकेटले मालिंगा आजको खेलमा सहभागी नहुने जानकारी दिएको हो ।

श्रीलंका क्रिकेटले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘लासिथ मलिंगा बंगलादेशसँगको खेलमा टोलीमा रहने छैनन् । उनको स्थानमा को मैदान उत्रिएलान, उनकी सासु आमाको स्वर्गवास हुँदा उनी टिममा नरहने भएका हुन् ।’

मालिंगाले अस्ट्रेलियाविरुद्धको अर्को खेल भने खेल्नेछन् । श्रीलंकाले अस्ट्रेलियासँग जुन १५ मा खेल्नेछ ।

 

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : १८ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,