एसीसी यू–१९ क्रिकेटः नेपालको पहिलो खेल म्यानमारसँग « Khabarhub

एसीसी यू–१९ क्रिकेटः नेपालको पहिलो खेल म्यानमारसँग


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने एसीसी यू–१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसीसीले २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसहित सिंगापुर, म्यानमा र चीन रहेका छन् भने समूह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया रहेका छन् ।

प्रतियोगिता मलेसियामा ३० जुन २०१९ देखि देखि ९ जुलाई सम्म सञ्चालन हुनेछ । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ भने दोस्रो ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा र चीनसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : ५८ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र