गुगल पिक्सल फोरमा– डुअल सिम, डुअल एक्टिभ प्रविधि « Khabarhub

गुगल पिक्सल फोरमा– डुअल सिम, डुअल एक्टिभ प्रविधि


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गुगलको पिक्सल फोर फोन परिष्कृत डुअल सिम सपोर्टसहित आउने भएको छ । हालै सार्वजनिक समाचारमा गुगलले आफ्नो फ्लागशिप फोन पिक्सल फोर फोनमा डुअल सिम डुअल एक्टिभ सपोर्ट ल्याउने जनाइएको छ ।

यसअघिको गुगलको फ्लागशिप फोन पिक्सल थ्रीमा पनि डुअल सिम प्रविधि रहेपनि डुअल एक्टिभ प्रविधि थिएन । यसअनुसार दुबै सिम एकै समयमा एक्टिभ गर्न असंभव थियो । तर, पिक्सल फोरमा भने डुअल सिम र डुअल एक्टिभ प्रविधि आउनेछ ।

गुगल पिक्सल फोर यो वर्षको अक्टोबरमा आउने जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ३० बजे

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित