राजविराजमा दुस्साहसपूर्ण राहु पूजा, तरबारको धारमा टेक्नेदेखि भेंडालाई नमरुन्जेल टोक्ने | Khabarhub Khabarhub

राजविराजमा दुस्साहसपूर्ण राहु पूजा, तरबारको धारमा टेक्नेदेखि भेंडालाई नमरुन्जेल टोक्ने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– दुधास (पासवा) समुदायले अनौठो किसिमले राहु पूजा सम्पन्न गरेका छन् । यो पूजा मौलिक मात्र छैन, दूसाहसपूर्ण पनि छ ।

सप्तरी सुरुंगा नगरपालिका–५ कसहामा श्रीपञ्चमीका दिन पूजा आयोजना गरिएको हो । बाँसमा बाँधिएको तरबारको धार टेकेर उभिने, उम्लिँदै गरेको खीर हाले निकालेर चारैतिर देखाउने, आगोमाथि नांगो खुट्टाले हिड्ने र भेंडालाई दाँचले च्यापेर नमरुन्जेल घुमाउने गरिन्छ ।

यीनै चार प्रक्रिया पूजाको विशष आकर्षण रहने गर्छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ०० बजे

चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि : पिएसजी उपविजेता

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या