राजविराजमा दुस्साहसपूर्ण राहु पूजा, तरबारको धारमा टेक्नेदेखि भेंडालाई नमरुन्जेल टोक्ने « Khabarhub

राजविराजमा दुस्साहसपूर्ण राहु पूजा, तरबारको धारमा टेक्नेदेखि भेंडालाई नमरुन्जेल टोक्ने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– दुधास (पासवा) समुदायले अनौठो किसिमले राहु पूजा सम्पन्न गरेका छन् । यो पूजा मौलिक मात्र छैन, दूसाहसपूर्ण पनि छ ।

सप्तरी सुरुंगा नगरपालिका–५ कसहामा श्रीपञ्चमीका दिन पूजा आयोजना गरिएको हो । बाँसमा बाँधिएको तरबारको धार टेकेर उभिने, उम्लिँदै गरेको खीर हाले निकालेर चारैतिर देखाउने, आगोमाथि नांगो खुट्टाले हिड्ने र भेंडालाई दाँचले च्यापेर नमरुन्जेल घुमाउने गरिन्छ ।

यीनै चार प्रक्रिया पूजाको विशष आकर्षण रहने गर्छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ०० बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति