पल र आँचल ‘मायामा’ | Khabarhub Khabarhub

पल र आँचल ‘मायामा’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसर पारेर गीतकार सुरेश वाग्लेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राहुल विश्वास र स्नेहश्री थापाको स्वर रहेको ‘मायामा तिम्रो’ बोलको गीतमा मेघराज लगुनको संगीत छ भने गीतका शब्दमा सुरेश वाग्ले र मेघराज लगुनको रचना छ । यस्तै संयोजन सुमित विश्वकर्माको रहेको छ ।

भिडियोमा पल शाह र आँचल शर्माको जोडी बाँधिएको छ । भिडियोमा सुरेश वाग्ले र सुशील काफ्लेको पनि अभिनय छ ।

भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन् भने अनिल के. मानन्धरले छायांकन गरेका छन् ।

 

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’