महेन्द्रनगरविरुद्ध टस जितेर रुपन्देही ब्याटिङ गर्दै « Khabarhub

महेन्द्रनगरविरुद्ध टस जितेर रुपन्देही ब्याटिङ गर्दै


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा टस जितेको रुपन्देही च्यालेन्जर्सले ब्याटिङ रोजेको छ ।

धनगढीस्थित फाप्ला मैदामा भइरहेको खेलमा महेन्द्रनगर युनाइटेडविरुद्ध रुपन्देही ब्याटिङ गर्न लागेको हो ।

डीपीएलमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा दुवै टोली रहेका छन् ।

शरद भेषावकरको महेन्द्रनगर र वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले आफूलाई प्रतियोगिताको उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : ०९ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा