१३ वर्षीया नातिनी बलात्कारको आरोपा ७० वर्षीय वृद्ध पक्राउ | Khabarhub Khabarhub

१३ वर्षीया नातिनी बलात्कारको आरोपा ७० वर्षीय वृद्ध पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी । प्रहरीले आफ्नै १३ बर्षीय नातिनी बलात्कारको अरोपमा ७० वर्षे बृद्ध हजुबुबालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको नातिनी बलात्कारको आरोपमा फरार भएका मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार, ती बृद्धमाथि खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोप छ ।

प्रहरीले ती बृद्धलाई उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले सम्म ती बृद्धको नाम भने गोप्य नै राखेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ०२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

काठमाडौं – सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे

बाबुराम भट्टराईले भने : पुरानाले दलले पालैपालो गणतन्त्रको हुर्मत लिँदै छन्

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट पारित संवैधानिक परिषद्

‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको