विपिनलाई लिएर ‘परी’ निर्माणको घोषणा | Khabarhub Khabarhub

विपिनलाई लिएर ‘परी’ निर्माणको घोषणा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘परी’ को निर्माण घोषणा गरिएको छ । आज (सोमवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरियो ।

फिल्ममा मुख्य कलाकारका रुपमा विपिन कार्की र सृष्टि खड्का रहनेछन् भने निर्देशन निशान काश्यम घिमिरेले गर्दैछन् । घिमिरेको यो पहिलो डेब्यु फिल्म निर्देशन भए पनि म्युजिक भिडियोमा भने उनको नाम परिचित छ ।

निर्माण टिमले चलचित्रको कथाका बारेमा भने केही खुलाएको छैन ।

बैशाखबाट छायांकन हुने भनिएको यो फिल्मको फ्लोरमा जानुपूर्व वर्कशप गरिने निर्माण टिमले बताएको छ । चलचित्रलाई रुपेशमान अमात्यले निर्माण गर्ने भएका छन् भने अन्य कलाकारको छनोट बाँकी छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ४४ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको