विपिनलाई लिएर ‘परी’ निर्माणको घोषणा « Khabarhub

विपिनलाई लिएर ‘परी’ निर्माणको घोषणा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘परी’ को निर्माण घोषणा गरिएको छ । आज (सोमवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरियो ।

फिल्ममा मुख्य कलाकारका रुपमा विपिन कार्की र सृष्टि खड्का रहनेछन् भने निर्देशन निशान काश्यम घिमिरेले गर्दैछन् । घिमिरेको यो पहिलो डेब्यु फिल्म निर्देशन भए पनि म्युजिक भिडियोमा भने उनको नाम परिचित छ ।

निर्माण टिमले चलचित्रको कथाका बारेमा भने केही खुलाएको छैन ।

बैशाखबाट छायांकन हुने भनिएको यो फिल्मको फ्लोरमा जानुपूर्व वर्कशप गरिने निर्माण टिमले बताएको छ । चलचित्रलाई रुपेशमान अमात्यले निर्माण गर्ने भएका छन् भने अन्य कलाकारको छनोट बाँकी छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ४४ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै