चीनलाई सूचना चुहाएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई जेल सजाय « Khabarhub

चीनलाई सूचना चुहाएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई जेल सजाय


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकाले चीनलाई सूचना दिने व्यक्तिलाई कारबाही गर्न थालेको छ । चीनबाट पैसा लिएर अमेरिकी सूचना चीन पुर्‍याएको आरोपमा सजाय पाउने कूटनीतिक क्षेत्रमा काम गर्नेहरु पनि परेका छन् ।

यस्तै सजाय पाउने अधिकारी हुन ६३ वर्षका कन्डान्स म्यारी क्लाइबोर्न । उनले आफू माथि लागेको आरोप स्वीकार गरेको अमेरिकी कानुन मन्त्रालयले जनाएको छ । आरोप स्वीकारेका उनलाई ४० महिना जेल र ४० हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ ।

उनले चिनियाँ गुप्तचर विभागबाट पैसा लिने गरेको र त्यसबापत अमेरिकी दस्तावेज चीनलाई दिने गरेको आरोप लागेको थियो । क्लाइबोर्नलाई २ वर्षअघि एक छानबिनका क्रममा पक्राउ गरिएको थियो । शुरुमा उनीमाथि जासुसी गरेको आरोप नभए पनि अनुसन्धानका क्रममा उक्त खुलासा भएको हो ।

उनले सन् २०१९ को अप्रिलमा अमेरिकालाई धोका दिएको, विदेशी गुप्तचर संस्थासँग रकम लिएको लगायतका अपराध गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग