ऋतिक रोशनको ‘सुपर ३०’ मा के छ कहानी ? « Khabarhub

ऋतिक रोशनको ‘सुपर ३०’ मा के छ कहानी ?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउडमा बायोपिक फिल्मको बाढी आइरहेको छ । यसैबीच आनन्द कुमारको जीवनमा आधारित फिल्म ‘सुपर ३०’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म भारतका प्रतिभाशाली गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित छ ।

आनन्द कुमार भारतको बिहार राज्यमा एक निकै नै गरीब परिवारमा जन्मेका थिए । उनले गरीब प्रतिभाशाली बच्चा पैसाको अभावमा प्रवेश परीक्षा पास गर्न सक्दैनन् । उनीहरुसँग कोचिङ कक्षा पढ्न पैसा पनि हुँदैन । साथै उनीहरुसँग अरु पनि केही हुँदैन ।

आनन्दले ‘सुपर ३०’ संस्थानमा कमजोर विद्यार्थीलाई निःशुल्क पढ्न शुरु गर्छन् । उनले जतिसक्दो मद्दत गर्छन् । हेर्दाहेर्दै उनले पढाएका कैयन् विद्यार्थीहरुले चर्चा कमाउन थाल्छन् ।

यो फिल्म आनन्दको जीवनको सङ्घर्ष र उनले शुरु गरेको ‘सुपर ३०’ संस्थानको स्थापना र चुनौतीको कथामा आधारित छ । यो फिल्म एक प्रेरणादायक कहानीमा आधारित छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : ५७ बजे

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा