अष्ट्रेलियामा डुङ्गा दुर्घटना हुँदा ३ जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा डुङ्गा दुर्घटना हुँदा ३ जनाको मृत्यु


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियामा डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको न्यू क्यासलको तटपारी समुद्रमा क्याटामारान डुङ्गा पल्टेको हो ।

दुर्घटनाग्रस्त डुङ्गाबाट तीन जनाको शव फेला पारिएको अष्ट्रेलियन अधिकारीले जनाएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको जनाइएको छ । त्यस्तै, अन्य दुई जनालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अज्ञात रहेको अष्टे«लियन सञ्चारमाध्यमले जनाएका छन् ।

पानीमा जानुअघि डुङ्गासञ्चालकलाई प्रतिकूल मौसमबारे जानकारी गराइएपनि अधिकारीको चेतावनीका बावजुद डुङ्गा चलाइएको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ०१ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः