अस्ट्रेलियाद्वारा इंग्ल्यान्डलाई २ सय २४ को लक्ष्य « Khabarhub

अस्ट्रेलियाद्वारा इंग्ल्यान्डलाई २ सय २४ को लक्ष्य


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २सय२४ रनको लक्ष्य दिएको छ ।

बर्मिङघमस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले ४६ रन बनाए ।

यस्तै, मिचेल स्टार्कले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्ध घरेलु टोली इंग्ल्यान्डका बलर क्रिस वार्कस र अदिल रशिदले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिँदा जोर्फा आर्चरले २ विकेट र मार्क वुडले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन