सेल्फी तस्वीरकै कारण यी सुन्दरीले जागिरबाट हात धुनुपर्‍यो « Khabarhub

सेल्फी तस्वीरकै कारण यी सुन्दरीले जागिरबाट हात धुनुपर्‍यो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको विकाससँग मानिसहरु रमाउनु स्वभाविक हो । तर कुन चिज कुन प्रयोजनका लागि कुन समयमा प्रयोग गर्ने भन्ने ख्याल नगर्दा यसले जीवनमा ठूलो क्षति पुर्‍याउने गरेका कैयौं उदाहरण छन् ।

यस्तै उदाहरण बनेकी छिन् एक शिक्षिका, जसले सेल्फी तस्वीर खिचेकै कारण हुँदाखाँदाको जारिबाट हात धुनु परेको छ । रुसको येकातेरिनबर्ग शहरमा बस्ने भिक्टोरिया डेमेस्कीना हेर्दा निकै सुन्दर छिन् ।

उनी आफ्नो सुन्दरतमा गर्ब गर्छिन् । सेल्फीकी सौखिन यी २६ वर्षीया सुन्दरी स्थानीय एक स्कूलमा शिक्षिका थिइन् । सामाजिक सञ्जालमा उनले सेल्फी खिचेका तस्वीर अपलोड गर्न थालेपछि उनको करियरमा धक्का लागेको हो । यतिसम्म कि स्कूल प्रशासनले उनलाई जागिरबाट नै निकालिदियो ।

बोल्ड अवतारका तस्वीरहरुले विद्यालयका विद्यार्थीहरुमाझ गलत सन्देश जाने भन्दै प्रशासनले उनलाई जागिरबाट निकालिदिएको हो । विद्यार्थीहरुका अभिभावकले समेत ती सुन्दरीका विषयमा विद्यालय प्रशासनमा गुनासो गर्न थालेपछि उनलाई जागिरबाट निकालिएको जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०३ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा